images
images

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस्

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस्

शुक्रवार, फागुन २ २०८१
शुक्रवार, फागुन २ २०८१
  • images
    images
    विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस्
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४  पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ १९ पैसा तोकिएको छ ।

    यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ निर्धारण गरिएको छ ।


    जापानी येन १० को खरिददर ९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्री दर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८० पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्री दर १७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ १० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।
     
    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार