शिक्षा-स्वास्थ्य

काठमाडौँ / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकाश लामिछानेको नियुक्ति विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ । निमित्त आवश्यक योग्यता नै नपुगी नियुक्ति भएको उजुरीका उपर राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको हो...