मार्केट मुभमेन्ट

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आइतबार काठमाडौँमा करेलाको भाउ प्रतिकेजी ९५ रुपैयाँ कायम गरिएको छ । शनिबार प्रतिकेजी ११० रुपैयाँ रहेको तितो करेलाको भाउ घटेर आइतबार ९५...