प्रवास

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सेनाबाट पेन्सनरत भूपुगोर्खाहरूको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न सरकार तयार रहेको बताएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का...