
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाली सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले रिक्त रहेको २८० पदमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरेको हो । भर्ना...