images
images

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • images
    images
    आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान
    images
    images

    काठमाडौँ / इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथों आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो ।

    images
    images

    उक्त संस्थाले विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा क्षेत्रकै उत्कृष्ट कम्पनी भन्दै जीवन कम्पनी नेशनल लाईफ इन्स्योरेन्स “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित गरेको हो ।

    भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक समारोहबीच उक्त इन्स्योरेन्सलाई सम्मान गरेको हो ।

    विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । उक्त सम्मान कम्पनीका सहायक महा प्रबन्धक प्रज्वल सायमीले ग्रहण गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार