images
images

[ तस्वीरहरु ] कोलोम्बोको त्यो एक रात जसले फेसन र्‍याम्पलाई जिबन्त देखायो

[ तस्वीरहरु ] कोलोम्बोको त्यो एक रात जसले फेसन र्‍याम्पलाई जिबन्त देखायो

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    [ तस्वीरहरु ] कोलोम्बोको त्यो एक रात जसले फेसन र्‍याम्पलाई जिबन्त देखायो
    images
    images

    कोलम्बो फेसन वीकमा एक मोडलले एउटा सिर्जना प्रस्तुत गर्दै छन् । कोलोम्बोमा आयोजित यो कार्यक्रमको त्यो एक रात जसले श्रीलङ्काको फेसन र्‍याम्पलाई जिबन्त देखाएको थियो । 

    images
    images

    shrilanka - model1.jpg

    कोलम्बो फेसन वीक एक विकासात्मक परियोजना आयोजकले भनेको छ । जसले श्रीलंकाको फेसन उद्योगको हरेक पक्षमा प्रगतिशील परिवर्तन ल्याउने लक्ष्य राखेको छ । 
    कोलम्बो फेसन वीकको मिशन भनेको संसारमा प्रस्तुत हुनु अघि श्रीलङ्काको उत्कृष्ट फेसन डिजाइनलाई प्रभावकारी फेसन इको–सिस्टम स्थापना, विकास र कायम राख्नु रहेको जनाएको छ । 

    model shrilanka.JPG

    कोलम्बोको सबैभन्दा पपुलर कार्यक्रम गत बुधबार सुरु भएको थियो । र आज सकियो ।  मोडलहरु एन्जेलिन ओन्डातजे, सोनिया डन्डोना हिरद्रामणी, रश्मी उक्वाट्टे, अलनास एसुफल्ली, शाहिली गोम्स(म्याककोय, योशी जोनपिल्लई, जारा अकबेराली, दिलरुक्षी कुरुकुलसुरिया, गिलियन एडवर्ड्स, सामन्था डी सिल्भा, श्यामली एडिरिवीरा, योलान्डा–फेर्लुम्स, योलान्डा–फेर कोलम्बोको क्रेम डे ला क्रेमले रातो कार्पेटलाई अझै सुन्दर बनाएको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार