images
images

नेप्सेमा उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

नेप्सेमा उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • images
    images
    नेप्सेमा उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।

    images
    images

    नेप्सेमा आज उन्नति सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको हो। जसअनुसार हालै जारी गरिएको एफपीओमा बिक्री गरिएको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर नेप्सेमा थपिएको छ।

    उन्नति सहकार्य लघुवित्तको यो थप शेयरको अब किनबेच गर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार