images
images

रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस सेयर कति ?

रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस सेयर कति ?

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • images
    images
    रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस सेयर कति ?
    images
    images

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

    images
    images

    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। 

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार