images
images

नाडा र एशियाली विकास बैङ्कका पदाधिकारीहरूबिच छलफल

नाडा र एशियाली विकास बैङ्कका पदाधिकारीहरूबिच छलफल

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    नाडा र एशियाली विकास बैङ्कका पदाधिकारीहरूबिच छलफल
    images
    images

    काठमाडौँ / नाडाको सचिवाल टेकुमा नाडा र एशियाली विकास बैङ्क पदाधिकारीहरूबिच अटोमोवाइल्स क्षेत्रको विषयमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा उक्त छलफल भएको हो । 

    images
    images

    सो छलफलमा खासगरी नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरूको व्यवसायमा देखिएका चुनौतीहरू र त्यसका विषयमा पाठ्यक्रम बनाई कसरी अगाडि बढ्नेलगायतका विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरिएको नाडाले जनाएको छ। उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रूपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । 

    त्यस्तै, सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार