images
images

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष बरालले लिए सपथ

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष बरालले लिए सपथ

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • images
    images
    राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष बरालले लिए सपथ
    images
    images

    काठमाडौँ / राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

    images
    images

    नवनियुक्त अध्यक्ष बरालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। 

    बराललाई आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो।

    बराल अर्थ मन्त्रालयका सहसचिव हुन्। उनी अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय जीवन बीमा कम्पनीमा आएका हुन्।

    बराल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पनि हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार