images
images

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदमा दरखास्त आह्वान, पाँच हजार शब्दामा व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदमा दरखास्त आह्वान, पाँच हजार शब्दामा व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • images
    images
    राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदमा दरखास्त आह्वान, पाँच हजार शब्दामा व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने
    images
    images

    काठमाडौँ / राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले एक विज्ञापन प्रकाशित गरी रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आब्हान गरेको छ । उक्त पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ। उक्त पदमा दरखास्त दिन करिब पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । 

    images
    images


    शैक्षिक योग्यता र अनुभव हासिल भएका इच्छुक योग्य नेपाली नागरिकले एक्काइस दिनभित्र  कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिन सक्नेछन्। 

    उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि आवेदनसँगै पेस गर्न आग्रह गरिएको छ। 

    bima.webp

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार