images
images

जस्मिन पेन्ट्सले ५ करोड बराबरको आइपिओ जारी गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल

जस्मिन पेन्ट्सले ५ करोड बराबरको आइपिओ जारी गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • जस्मिन पेन्ट्सले ५ करोड बराबरको आइपिओ जारी गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल
    images
    images

    काठमाडौँ / जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधरणका लागि साधरण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँको दरले ५ लाख कित्ताको दरले हुन आउने ५ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको हो । आइपिओ बिक्री तथा निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । 

    सो सम्बन्धित सम्झौतापत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे । 

    जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूहअन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो , यो कम्पनीले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय्अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोबार र बजार विस्तार गर्दै आइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार