काठमाडौँ / शुक्रबार सुनको भाउ बढ्दा चाँदीको भाउ भने स्थिर भएको छ । बिहीबार तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्बार छापावाल सुन तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ पर्नेछ ।
यता, चाँदी भने तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ९८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९८५ रुपैयाँ पुगेको हो ।