images
images

राष्ट्रिय सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

राष्ट्रिय सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

मंगलवार, फागुन ६ २०८१
मंगलवार, फागुन ६ २०८१
  • images
    images
    राष्ट्रिय सभा बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?
    images
    images

    काठमाडौँ / संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ ।  बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । 

    आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।  

    यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार