
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल उद्योग परिसंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।परिसंघले सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको...