
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरू सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक...