चर्चित समाचार
अर्थ विश्व

फ्रयाङ्कफर्ट / युरोपेली केन्द्रीय बैङ्क (इसिबी)ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले कटौती गर्ने निर्णय गरेको छ । ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९...