मार्केट मुभमेन्ट

काठमाडौँ / च्युइङगम ब्रान्ड ह्याप्पीडेन्ट एनपिएलको स्पार्कलिंग स्माइल पार्टनर बनेको छ । नेपालको सबैभन्दा मनपर्ने च्युइङगम ब्रान्डहरूमध्ये एक ह्याप्पीडेन्ट नेपाल प्रिमियर लिग (एनपिएलको) आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर बनेको हो ।  एनपिएलको पहिलो सिजनका लागि स्पार्कलिंग स्माइल...