
Enter your email address and we will send you a link to reset your password.
अस्ट्रेलियाको केन्द्रीय बैंकले नोभेम्बर २०२० पछि पहिलो पटक ब्याजदर घटाएको छ । २५ आधार बिन्दुको कटौतीले देशको आधिकारिक नगद दर ४.१ प्रतिशतमा ल्याएको छ । अस्ट्रेलियाको रिजर्भ बैंकले एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने ब्याजदर पनि ४ प्रतिशतमा...