
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न नवौं बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा...