चर्चित समाचार
समाचार

जनकपुर / मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महगी बढे अनुसार सरकारले कर्मचारीहरूको तलब भत्ता बढाउनुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले...