
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा आपूर्ति गर्नका लागि आवश्यक पहल गरिरहेको बताएका छन् । बिहीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको...