
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को बिन्दुमा झरेको हो । आइबार भने नेप्से परिसूचक ११.४९ अङ्कले घटेको थियो ।...