
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्कासनका कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट...