काठमाडौँ / नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गरेको छ । नेपाली क्रिकेट जगतको महा उत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा...