images
images

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता, प्रथमलाई ६० हजार पुरस्कार

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता, प्रथमलाई ६० हजार पुरस्कार

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता, प्रथमलाई ६० हजार पुरस्कार
    images
    images

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

    images
    images

    उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

    प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५हजार रुपैयाँ प्रदान गरिनेछ ।यो प्रतियोगितामा सहभागि हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार