images
images

आज अष्ट्रेलियन डलरको भाउ घट्दा महँगियो कतारी रियाल, हेर्नुस् विनिमय दर

आज अष्ट्रेलियन डलरको भाउ घट्दा महँगियो कतारी रियाल, हेर्नुस् विनिमय दर

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • images
    images
    आज अष्ट्रेलियन डलरको भाउ घट्दा महँगियो कतारी रियाल, हेर्नुस् विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरो सामान्य घटेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । आइतबारको तुलनामा आज युरो एक पैसाले महँगिएको हो ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५७ पैसा र बिक्री दर ८७ रुपैयाँ ९६ पैसा तोकिएकोमा आज घटेर खरिद मूल्य ८७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ८८ पैसा पर्नेछ । 
    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६१ पैसा रहेको छ । 

    साउदी रियालको भाउ स्थिर हुँदा आज कतारी रियाल भने महँगिएको छ । यसअघि एकको खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा तोकिएको कतारी रियाललाई आज खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ४३४ रुपैयाँ ४१ पैसा पर्नेछ ।

    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार