काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा माधव शर्मा पोखरेललाई नियुक्त गरेको हो ।
नवनियुक्त कम्पनी सचिव पोखरेलले फागुन १८ अर्थात आजदेखि कार्यभार सम्हालने इन्स्योरेन्सले जनाएको छ ।