
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औँ शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यका भत्र यस बैंकको ४० वटा शाखाहरू र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरू सञ्चालनमा रहेका...