अर्थ विश्व

काठमाडौँ / भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित...