
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने समय आज शनिबारदेखि २ घण्टा थपिएको छ । यसअघि दैनिक १४ घण्टा खुल्ने विमानस्थल आजदेखि भने १६ घण्टा खुल्ने भएको हो । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये...