images
images

पानी पर्ने मौसममा सिजीको वासर ड्रायर वासिङ मेसिन लाभदायक

पानी पर्ने मौसममा सिजीको वासर ड्रायर वासिङ मेसिन लाभदायक

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • images
    images
    पानी पर्ने मौसममा सिजीको वासर ड्रायर वासिङ मेसिन लाभदायक
    images
    images

    काठमाडौँ / नेपालको सबैभन्दा ठूलो र नम्बर वान ब्रान्ड मानिएको सिजीले वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधियुक्त, सिजी वासर एन्ड ड्रायर वासिङ मेसिन उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो ।  

    images
    images

    उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरू नास गरी हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत कपडा मेसिन भित्र, सहजै रूपमा धुन अनि सुकाउन मिल्छ । 
     
    बिड्राइभ इन्भर्टर मोटरले १४ सय आर.पि.एममा कपडाहरू मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरू फरक–फरक ढङ्गले धुनका लागि प्रि वास, नाइट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरू छन् । 

    सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सिजीे स्टोरहरूबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।   

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार