समाचार

मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई मंगलबार काठमाडौंका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ बर्षीय रवि कुमार चौधरी हुन् । यस्तैगरी पाल्पाको तानसेन नगरपालिका ६ घर...