
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डोनाल्ड ट्रम्पले नेपाललाई लिएर दिएको अभिव्यक्तिमाथि प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्नै संसदमा आवाज उठाएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्ट्रचार विरुद्ध बोल्दा युवाहरूलाई...