images
images

प्रधानमन्त्री ओली मिजासिलो हुनुहुन्छ : अभिनेत्री केकी अधिकारी

प्रधानमन्त्री ओली मिजासिलो हुनुहुन्छ : अभिनेत्री केकी अधिकारी

सोमवार, फागुन १९ २०८१
सोमवार, फागुन १९ २०८१
  • images
    images
    प्रधानमन्त्री ओली मिजासिलो हुनुहुन्छ : अभिनेत्री केकी अधिकारी
    images
    images

    काठमाडौँ / नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली मिजासिलो र सकारात्मक सोच भएको ऊर्जाशील व्यक्ति भएको भन्दै प्रशंसा गरेकी छन् । 

    images
    images

    सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्,“केही गुनासो र आग्रह जहिल्यै राख्ने गरेको छु । उहाँले मजाले ग्रहण गरिदिनुहन्छ । अहिले यहाँ मिजासिलो र सकरात्मक ऊर्जाशील देखिरहेको छु ।”  

    प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गरेको अधिकारीले बताइन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार