images
images

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

सोमवार, फागुन १९ २०८१
सोमवार, फागुन १९ २०८१
  • images
    images
    प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान
    images
    images

    काठमाडौँ / प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    images
    images

    सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

    सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् । 

    सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार